Thursday Apr 25, 2024

गोप्य कोठामा दुईघण्टा गलफत्तीः ओली- म उठेर जान्छु, प्रचण्ड- हिँड्ने भए हिँडौं ! गोप्य कोठामा दुईघण्टा गलफत्तीः ओली- म उठेर जान्छु, प्रचण्ड- हिँड्ने भए हिँडौं !

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा कार्यक्रम नगरिए आफू उठेर हिँड्ने माओवादी नेतालाई धम्की दिए ।

६ ठाउँमा सिन्डिकेट ! बैंकदेखि ट्याक्सीसम्म, तेलदेखि तरकारीसम्म !

२० चैत, डोटी । जिल्ला समन्वय समिति महासंघ प्रदेश ७ का अध्यक्ष गणेश भट्ट सदस्यहरुसहित सोमबार आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको कार्यकक्षमा पुगे । मन्त्रीसँग अध्यक्ष भट्टले भने, ‘हामीहरु पनि जनताबाटै निर्वाचित प्रतिनिधिहरु हौं तर...

दीपक मनाङेले जितेको क्षेत्रमा उपचुनाव कहिले ?

७ वैशाख, काठमाडौं । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै उनको प्रदेशसभा सदस्य पद स्वतः रिक्त भएको छ । अब निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा […]

भ्रामक समाचार लेख्नेलाई छ वर्ष जेल सजायको प्रस्ताव पारित

क्वालालम्पुर : भ्रामक समाचार लेख्नेलाई बढीमा छ बर्षसम्म जेल सजाय गर्ने कानुनी व्यवस्था मलेसियाको संसदले गरेको छ । संसदले यस्तो व्यवस्था सहितको कानुन पारित गरेसँगै मलेसियामा अबदेखि भ्रामक समाचार लेख्ने व्यक्ति छ बर्ष सम्म जेल […]